china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनले चीन र विदेशका विभिन्न क्षेत्रबाट प्रदान गरिएका सन्ताउन्न अर्ब चालीस करोड चिनियाँ युआनभन्दा बढीको रकम र सामान प्राप्त
    (GMT+08:00) 2008-07-15 17:53:32    

            सिन्ह्वा समाचार समितिका अनुसार, चीनले स्वदेश र विदेशका विभिन्न क्षेत्रबाट प्रदान गरिएका सन्ताउन्न अर्ब चालीस करोड चिनियाँ युआनभन्दा बढीको रकम र सामान प्राप्त गरेको छ। त्यसमध्ये बीस अर्ब नब्बे करोड चिनियाँ युआनको रकम र सामान प्रकोप क्षेत्रमा पठाइएको छ।

            चीनको नागरिक मामिलासम्बन्धी विभागका अनुसार, आज दिनको बाह्र बजेसम्म चीनको सि छुआनको वन छुआनमा गएको भूकम्पबाट उनान्सत्तरी हजार एक सय सन्तान्नब्बे जनाको मृत्यु हुनुका साथै तीन लाख चौहत्तर हजार एक सय छयहत्तर जना घाइते भएका छन् , यसका साथै अठार हजार दुई सय त्रिसट्ठी जना बेपत्ता भएका छन् भनी जनाईएको छ ।

             चीनको अर्थ मन्त्रालयका अनुसार, आज पन्ध्र तारिख बाह्र बजेसम्म चीनका विभिन्न स्तरका सरकारले भूकम्पको उद्धारका लागि उनान्साठी अर्ब चिनियाँ युआन प्रदान गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040