china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अमेरिका र थाइवान बीचको सरकारी आदान-प्रदानः चीनबाट विरोध
    (GMT+08:00) 2008-07-15 18:13:49    
             अमेरिका र थाइवान सत्ताबीचको कुनै किसिमको सरकारी आदान-प्रदानमाथि चीनले अविच्छिन्न रुपमा विरोध गरेको कुरा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ च्यान छाउले आज पेइचिंगमा बतानुभएको छ।

            थाइवानेली सञ्चार माध्यमका अनुसार, थाइवान क्षेत्रीय नेता मा यीङ्ग ज्यूले आगामी अगष्ट महिना अमेरिका पार गरी मध्य-दक्षिण अमेरिकाको भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ। उक्त कुरासित सम्बन्धित प्रश्नको उत्तर दिंदै श्री लिउले थाइवान जल-डमरुको परिस्थिति परिवर्तन भएता पनि एक चीनको नीतिमा परिवर्तन नहुने कुरा व्यक्त गर्नुभएको छ। अमेरिकाले एक चीनको नीतिलाई व्यवहारमा उतार्नुका साथै चीन र अमेरिकाबीच तीन संयुक्त विज्ञाप्तिमा गरिएको वचन बद्धताको पालना गरेर विवेकशील र उचित रुपमा सम्बन्धित समस्याको समाधान गर्न चीनले आग्रह गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040