china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    मादाकास्कार समुद्री क्षेत्रमा दुई जना मृतकको शव फेला
    (GMT+08:00) 2008-07-15 18:10:31    
            चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मादाकास्कार समुद्री क्षेत्रमा दुईजना चिनियाँ मृतकको शव पाईएको कुरा वताउनुभयो।

           जुलाई एघार तारिखका दिन आठ जना थाइवानेली तथा मुख्य प्रदेशका एक जना मादाकास्कार समुद्री क्षेत्रमा भएको दुर्घटनामा परी बेपत्ता भएको कुरा पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिंदै प्रवक्ता लिउ चेन छाउले वताउनुभएको हो। उहाँका अनुसार, बेपत्ता भएका व्यक्तिहरु खोजी गर्न चीन अथक प्रयास गरिरहेको छ। यसका साथै चीनले दुर्घटनापछिका सम्बन्धित काम गर्न तिनीहरुको परिवारहरुलाई सहायता पुर्‍याउनेछ।

            सो दुर्घटनापछि चीन सरकारले खोजीकार्यलाई उच्च महत्व दिएको पनि प्रवक्ता लिउ चेन छाउले जानकारी दिनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040