china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनव्दारा भूकम्प प्रभावित क्षेत्रहरुमा दुई लाख पचास हजार टनभन्दा बढी खाद्यन्न पठाइएको
    (GMT+08:00) 2008-07-15 19:29:12    
             चीनको राज्य परिषदको सूचना कार्यालयको समाचार अनुसार हिजो चीनले भूकम्पबाट प्रभावित क्षेत्रहरुमा दुई लाख त्रिपन्न हजार टनभन्दा बढी खाद्यन्न र आठ हजार आठ सय टन खाने तेल पठाइसकिएको छ।

              निजामती मन्त्रालयका अनुसार आज बाह्र बजेसम्म वन छुआनमा गएको विनाशकारी भूकम्पमा परी उनान्सत्तरी हजार एक सय सन्तान्नव्बे मानिस मरेका छन् तथा तीन लाख चौहत्तर हजार एक सय छयहत्तर घाइते र अठार हजार दुई सय त्रिसठ्ठी मानिसहरु बेपत्ता भएका छन् ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040