पेइचिँग 2008 ओलम्पिक सांस्कृतिक चाड सम्बन्धी कार्यक्रमहरुमध्येको गेसार सम्राटको बारेमा रहेको थाङका चित्र प्रदर्शनी आगमी जुलाई महिनाको तीस तारिखदेखि अगष्ट महिनाको बीस तारिखसम्म पेइचिँगमा आयोजना हुने कुरा जनाइएको छ।
त्यस बेला सि छुआन प्रान्तको कान जि तिब्बत स्वायत क्षेत्रका तिब्बती चित्रकारहरुद्वारा सामूहिक रुपले तयार गरिएको थाङकाचित्रहरु पनि देखाइनेछन।
|