china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको भूकम्पप्रभावित क्षेत्रमा रकम सहायता गर्न संयुक्त राष्ट्र संघव्दारा विभिन्न मुलुकहरुलाई आव्हान
    (GMT+08:00) 2008-07-16 14:02:41    

             आज चीनस्थित संयुक्त राष्ट्र संघको एक एकाइले पैचिङ्गमा बोल्दै चीनको भूकम्पप्रभावित क्षेत्रलाई तीन करोड पैंत्तीस लाख अमेरिकी डलरको सहायता दिन विभिन्न मुलुकहरुलाई आव्हान गरेको छ। त्यसलाई विनाशकारी भूकम्प गएपछि प्रकोपग्रस्त क्षेत्रहरुको पुनर्निर्माणमा लगाइने कुरा पनि जनाईएको छ ।

             अहिलेसम्म संयुक्त राष्ट्र संघले चीनलाई पुनर्निर्माणका निम्ति एक करोड सत्तरी लाख अमेरिकी डलरको सहायता दिइसकेको पनि बताईएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040