पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिताको अवसरमा वायु वातावरण र यातायातको अवस्थामा अझै सुधार ल्याउनेतर्फ प्रत्याभूति दिनका लागि मुख्य सडकमा रहेर बिक्री गर्ने दश हजारवर्ग मिटरभन्दा बढी क्षेत्रफलका बयासी ठूला डिपार्टमेन्टस्टोरहरुले आ-आफ्नो कार्यको समय मिलाएर भिन्ना भिन्नै समयमा चलाउने कुरा समाचारमा जनाईएको छ ।
त्यस योजनाका अनुसार जूलाइ बीसदेखि सेप्टेम्बर बीस तारिखसम्म ती डिपार्टमेन्टस्टोरले बिहानको समयलाई लम्ब्याएर विहान दशबजे शुरु गरी अबेलासम्म खोल्ने पनि जनाईएको छ ।
|