china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिक खेलकुदको अवधिमा पैचिङ विमानस्थलमा सुरक्षासम्बन्धी विशेष कदम चालिने
    (GMT+08:00) 2008-07-16 18:03:28    
              जुलाई उन्नाइस तारिख मध्यरातदेखि पैचिङ विमानस्थलमा सुरक्षा सम्बन्धी विशेष कदम चालिने भएको छ ।

              उक्त समयमा सार्वजनिक सुरक्षा विभागले राजधानी विमानस्थलका एक, दुई र तीन नम्बरको टर्मिनलमा सुरक्षा जांचबुझसम्बन्धी प्रबन्धहरु गर्नेछ। सम्पूर्ण यात्रीहरु, यात्रीहरुको स्वागत तथा तिनीहरुलाई पुर्‍याउँने व्यक्तिहरु तथा विमानस्थलमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले सुरक्षासम्बन्धी जांचबुझ लिएपछि मात्रै टर्मिनलमा प्रवेश गर्न पाउने भएको पनि समाचारमा जनाईएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040