china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भूकम्प प्रभावित क्षेत्रहरुसम्बन्धी पछिल्लो समाचार
    (GMT+08:00) 2008-07-16 20:17:09    
              चीनको राज्य परिषद्अन्तर्गत प्रेस कार्यालयले आज सार्वजनिक गरेको पछिल्लो समाचारअनुसार, आज मध्यान्ह बाह्र बजेसम्म चीनको स छ्वान प्रान्तको वन छुआन जिल्लामा गएको विनाशकारी भूकम्पमा परी उनान्सत्तरी हजार एक सय सन्तान्नव्बे मानिस मारिएका छन् भने तीन लाख चौहत्तर हजार एक सय छयहत्तर जना घाइते र अठार हजार दुई सय अठ्तीस जना अझै बेपत्ता भएका छन् ।

              यसैबीच, चिनियाँ नागरिक मामिला मन्त्रालयका अनुसार, आज मध्यान्ह बाह्र बजेसम्म चीनले स्वीकार गरेका स्वदेश र विदेशद्वारा प्रदान गरिएका रकम र सामग्रीहरुको कूल मूल्य सन्ताउन्न अर्ब पचास करोड चिनियाँ युआन पुगेको छ।

              वित्तिय मन्त्रालयका अनुसार, आज मध्यान्ह बाह्र बजेसम्म चीनका विभिन्न स्तरका सरकारहरुले भूकम्पउद्धारका लागि छुट्याएको रकम उनान्साठी अर्ब चिनियाँ युआन पुगेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040