china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    निष्पक्ष र वस्तुगत रुपमा चीनको धार्मिक स्वतन्त्रताको अवस्था हेर्न चीनव्दारा अमेरिकालाई आग्रह
    (GMT+08:00) 2008-07-16 21:10:45    

             चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लि च्यान छाउले आज पैचिङ्गमा बोल्दै अमेरिकाले निष्पक्षत तथा वस्तुगत रुपमा चीनको धार्मिक स्वतन्त्रता अवस्थालाई हेर्नुपर्ने कुरा बताउनुभएको छ।

              प्राप्त जानकारीअनुसार अमेरिकी राष्ट्रपति बुशले हालै " अन्तर्राष्ट्रिय धर्मको स्वतन्त्र ऐन" लागु गरिएको दशौं वर्षको अवशरमा चीनको धार्मिक स्वतन्त्रताको विषयमा बोल्नुभएको थियो । चीन कानुनी राज्य भएकाले चिनियाँ नागरिकहरुले समानताका साथ धार्मिक विश्वसित स्वतन्त्रताको भोग गर्दै आएको कुरा श्री छाउले बताउनुभयो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040