china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ल्याउ निँग प्रान्तमा पहिलो दिनको ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम सम्पन्न
    (GMT+08:00) 2008-07-17 12:11:02    

               आज उत्तपूर्वी चीनको ल्याउ निँग प्रान्तमा पहिलो दिनको ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम सम्पन्न भएको छ।

               ल्याउ निँग प्रान्तमा पहिलो दिनको ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम प्रान्तको सदरमुकाम शन याँगमा भएको हो। शन याँग पेइचिँग ओलम्पिक खेलकुदको संयोजन सहयोगी शहर हो। ओलम्पिक खेलकुदमा फुटबल प्रतियोगिताको केही भाग यहाँ आयोजना हुनेछ।

               आजको ज्योति रिले कार्यक्रमको कूल लम्बाइ दश दशमलब चार किलोमिटर रहेको छ। दुई सय एक चालीस जना ज्योतिवाहकहरु सो कार्यक्रममा सहभागी भएका थिए।

               भोलि पेइचिँग ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम ल्याउ निँग प्रान्तको आन शान शहरमा हुने पनि समाचारमा जनाईएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040