चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ च्यान छाउले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनले अमेरिकाव्दारा थाइ वानका सेनालाई सैनिक सामग्री बिक्री गरिएकोमा त्यसमा प्रतिक्रिया दिँदै चीन र अमेरिकाबीचमा सम्पन्न तीन संयुक्त सम्झौता पालना गर्न अनुरोध गर्नुभएको छ ।
श्री छाउले अमेरिकाले आफ्नो वचनबद्धताको पालना गर्ने आशा समेत लिनुभएको कुरा समाचारमा जनाईएको छ ।
|