china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीहरुको पहिलो टोली रुसमा विश्राम गर्न पुगे
    (GMT+08:00) 2008-07-17 17:50:56    

           रुसमा विश्राम गर्न चीनका स छुआन आदि भूकम्पप्रभावित क्षेत्रका प्राथामिक र माध्यमिक विद्यालयका पहिलो टोलीका तीन सय चौंसठी जना विद्यार्थीहरु आज रुसको सुदूर पूर्वको समुद्री किनारमा पर्ने भ्लादिभोस्टोक नगर पुगिसकेका छन्।

            आजै दिउँसो ती विद्यार्थीहरु विभाजित गरी तीन वटा चार्टर विमानव्दारा क्रमशः त्यहाँ पुगेका हुन् । रुसस्थित चिनियाँ राजदूत लिउ चि छाङ्ग र सुदूर पूर्वको संयुक्त क्षेत्रस्थित रुसी राष्ट्रपतिका उप अधिकारी सेर्गेइ देरेखोभले विमान स्थलमा उनीहरुलाई स्वागत गर्नुभएको छ।

             प्रकोपग्रस्त क्षेत्रका विद्यार्थीहरु विश्राम गर्न रुसमा जानुले चीन र रुसबीचको मित्रता अझ बढ्ने कुरा चिनियाँ राजदूत लिउले बताउनुभयो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040