चीनको कु कुङ्ग म्युजियममा रहेको अघि सारेको निर्बाध बाटोको अवधारणाले चिनियाँ र विदेशी अपाङ्ग यात्रीहरुका लागि ठूलो सघाउ पु-याउने भएको छ । उक्त म्युजियम विश्वमा पर्यटनयोग्य प्रसिद्ध रमणिय स्थानहरुमध्येको एक पनि हो। कु कुङ्ग म्युजियममा रहेको निर्बाध बाटोले यस वर्षको मइ महिनादेखि काम थालेपछि लागि निकै सुविधा प्रदान गर्दै आएको छ।
|