china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको सि छुआन वन छुआन भूकम्प उद्धार सम्बन्धी अवस्था
    (GMT+08:00) 2008-07-18 18:57:38    
               चीनको राज्य परिषदको सूचना कार्यलयले राज्य परिषदअन्तर्गत भूकम्प प्रतिरोध उद्धार कार्यसम्बन्धी प्रधान निर्देशालयको आदेशानुसार सार्वजनिक गरिएको सूचनामा आज अठार तारिखको बाह्र बजेसम्म चीनको सि छुआन वन छुआनमा गएको विनाशकारी भूकम्पमा परी उनान्सत्तरी हजार एक सय सन्तान्नब्बे मानिस मरेका छन भने तीन लाख चौहत्तर हजार एक सय छयसट्ठी घाइते छन् र अठार हजार दुई सय बाइस बेपत्ता भइ रहेको कुरा उल्लेख गरिएको छ।

               चीनको नागरिक मामिला सम्बन्धी विभागका अनुसार, आज अठार तारिख बाह्र बजेसम्म चीनले स्वदेश र विदेशका विभिन्न क्षेत्रहरुबाट चन्दास्वप प्रदान गरिएका रकम र उद्धारसामानहरुको मूल्य अन्ठाउन्न अर्ब चिनियाँ युआन पुगेको छ। तीमध्य एकाईस अर्ब सत्तरी करोड चिनियाँ युआनको रकम र सामानलाई प्रकोप क्षेत्रमा पठाइएका छन।

                चीनको अर्थ मन्त्रालयका अनुसार, आज अठार तारिख बाह्र बजेसम्म चीनका विभिन्न स्तरका सरकराहरुले भूकम्प प्रतिरोध उद्धार-कार्यका लागि जम्मा एकसट्ठी अर्ब चालीस करोड चिनियाँ युआन छुट्याइसकेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040