china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    जांचबुझमा रहेको ओलम्पिक खेलकुदका औषधी तथा चिकित्सा प्रबन्धहरु गुणस्तरमा उतीर्ण
    (GMT+08:00) 2008-07-18 14:03:12    

              चिनियाँ राष्ट्रिय खाद्य पदार्थ तथा ‌‌‌औषधीको अनुगमन तथा व्यवस्थापन व्यूरोका प्रवक्ता श्रीमति यान च्यांग यिंगले आज पैचिङमा बोल्दै ओलम्पिक गाउँ तथा ओलम्पिक तालिम रंगशालामा राखिएका औषधीहरुप्रति चीनले तिनीहरुको गुणस्तरको विशेष नियन्त्रण तथा तिनीहरुमाथि विशेष जाँचबुझ गर्दै जाने कुरा वताउनुभयो। हालसम्म जांचबुझमा रहेका सम्पूर्ण औषधी तथा चिकित्सा प्रबन्धहरु गुणस्तरमा उतीर्ण भएका छन।

              आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रीमति यान च्यांग यिंगले उक्त कुरा वताउनुभएको हो। उहाँका अनुसार, चीनका सम्बन्धित विभागहरुले ओलम्पिक खेलकुदकाका लागि बाइस वटा अस्पतालका औषधीहरु तथा चिकित्सा प्रबन्धहरुमाथि विशेष जांचबुझ गरेका छन, जसबाट औषधी तथा चिकित्सा प्रबन्धको आपूर्ति तथा संचिति क्षेत्रमा तिनीहरुको गुणस्तरमा कुनै पनि समस्या देखा परेको छैन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040