china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    रुसले चीनको भूकम्पग्रस्त क्षेत्रबाट आएका विद्यार्थीको निष्ठापूर्वक सत्कार गरेकोमा रुसका लागि चीनका राजदूतद्वारा धन्यवाद ज्ञापन
    (GMT+08:00) 2008-07-18 11:01:26    
               रुसका लागि चीनका राजदूत लयु झि छाँले 17 तारिखका दिन रुसको भ्लादिभोस्तकमा चीनको भूकम्प प्रकोपक्षेत्रबाट आएका विद्यार्थीको निष्ठापूर्वक सत्कार गरेकोमा धन्यबाद ज्ञापन गर्नुभयो। उहाँले उक्त कुराले रुसी र चिनियाँ जनताबीचको मित्रता अझ बढ्ने पनि बताउनु भयो ।

              सिन्व्हा समाचार समितिका अनुसार, श्री लयु झि छाँले चीन र रुसको रेडियो संचारको सँयुक्त अन्तर्वार्तामा रुसले चीनको भूकम्प प्रकोप क्षेत्रबाट आएका विद्यार्थीको निष्ठापूर्वक सत्कार गर्ने कार्यक्रमले चीन र रुसबीचको सम्बन्धमा ज्यादै महत्वपूर्ण पाइला भएको पनि बताउनुभयो ।

              थाहा भएअनुसार ,17 तारिखका दिन, चीनको भूकम्पग्रस्त क्षेत्रबाट आएका 364 जना विद्यार्थीहरुले पूर्वी रुसमा पुगेर आराम तथा औषधोपचार शुरु गरेका छन् ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040