china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतमा चीन सरकारको अभिव्यक्ति निकै संयम-पश्चिमी मुलुकका पत्रकार
    (GMT+08:00) 2008-07-18 10:59:41    
             बेलायतको "द इकोनोमिस्ट" पत्रिकाअन्तर्गत पैचिङ शाखाका प्रमुख जेमस मालसले हाल अमेरिकामा बोल्दै तिब्बतमा हुल-दंगा गराइएपछि चीन सरकारको अभिव्यक्ति निकै संयम रहेको कुरा बताउनुभयो। चिनियाँ सेनाले तिब्बतीहरुमाथि गोली चलाएको प्रमाण नभएको कुरा पनि उहाँले बताउनुभयो।

             यस महिनाको दश तारिखमा छापिएको अमेरिकाको "सिंग ताउ दैलि"का अनुसार, यसै वर्षको मार्च महिनामा तिब्बतमा गराइएको हुल-दंगाको बेला पश्चिमी मुलुकका एकमात्र प्रत्यक्ष दर्शीका रुपमा श्री मालसले मार्च चौध तारिख आफूले देखेको ठोस परिस्थितिबारे सिंहावलोकन् गरी त्यतिबेला चीन सरकारले अभिव्यक्त गरेको संयम् आफ्नो अनुमानभन्दा धेरै फरक रहेको कुरा बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040