आज जुलाई 19 तारिखका दिन, ओलम्पिक खेलकुदको पवित्र ज्योति रिले कार्यक्रम चीनको लिआउ निङ्ग प्रान्तको ता लिआन शहरमा सफलताका साथ सम्पन्न भएको छ।

ता लिआन शहर लिआउ निङ्ग प्रान्तमा आयोजित ज्योति रिले कार्यक्रमको अन्तिम स्थान हो। उक्त 9.41किलो मिटर लामो रिले कार्यक्रमा दुइ सय आठजना ज्योतिवाहकहरुले भाग लिएका थिए।

त्यसपछि शुभबादल नामक पवित्र ज्योति रिले कार्यक्रम शान तुङ्ग प्रान्तमा जरी रहने छ।
|