china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    स छ्वान प्रान्तको पर्यटन बजारको पुनरुत्थान् शुरु
    (GMT+08:00) 2008-07-19 10:28:49    

         " स छ्वानको पर्यटन् प्रचार-प्रसार मेला" हालै पैचिङमा आयोजना भएको छ। स छ्वान प्रान्तको पर्यटन बजारको पुनरुत्थान पनि शुरु हुन थालेको छ।

          थाहा भएअनुसार, भूकम्पग्रस्त क्षेत्रको क्षेत्रफल स छ्वान प्रान्तको कूल क्षेत्रफलको बीस प्रतिशत भन्दा कम नै छ। अत्याधिक दृश्यावलोकन क्षेत्र तथा पर्यटनको रुट आधारभूत रुपमा बिग्रिएको छैन।

          भूकम्पक्षेत्रका अधिकारीको ठहरअनुसार, अहिलेको दृष्टिकोणबाट हेर्दा वन छ्वान जिल्लामा गएको भूकम्पले त्यस क्षेत्र र त्यसनजिकका क्षेत्रहरु अरु सुरक्षित हुने भएका छन् ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040