china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    हंगकंगद्वारा आयोजक शहरकोतर्फबाट पैचिङ ओलम्पिक खेलकुद तथा पारा ओलम्पिक खेलकुदको घोडाचढी प्रतियोगिता स्थलको नियम सार्वजनिक
    (GMT+08:00) 2008-07-19 10:54:02    

          हंगकंगको ओलम्पिक घोडाचढी कम्पनीले हिजो पैचिङ ओलम्पिक खेलकुद तथा पारा ओलम्पिक खेलकुदको घोडाचढी प्रतियोगिता स्थलको नियम सार्वजनिक गर्‍यो। तीमध्ये दर्शकहरुले राजनीतिक विषयबाट अभिप्रेरित व्यानर, पम्पेल्ट तथा नारा समावेश गर्न नपाइने जनाएको छ।

          उक्त नियमले दर्शकहरुले हात-हतियार तथा स्वास्थ्यका लागि हानिकारक हुनसक्ने सामानहरुलाई पनि प्रतिवन्ध लगाएको छ।

          हंगकंगको ओलम्पिक घोडाचढी कम्पनी अन्तर्गत सुरक्षा सम्बन्धी जिम्मेवार व्यक्ति पाइ लांग रानका अनुसार, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको सम्बन्धित नियम बमोजिम ओलम्पिक खेलकुदको घोडाचढी प्रतियोगिताको आयोजक स्थलको नियम तर्जुमा गरिएको हो। त्यसले पैचिङ ओलम्पिक संयोजन समिति तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिद्वारा अनुमोदन पाएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040