china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिडका तीनवटा नयाँ भूमिगत मार्गको परीक्षण शुरु
    (GMT+08:00) 2008-07-19 15:57:09    

          पैचिङको दश नम्बरको भूमिगत मार्गको पहिलो भाग , विमान स्थलको भूमिगत मार्ग तथा ओलम्पिक भूमिगत मार्गको परीक्षण आज शुरु भएको छ। जसले ओलम्पिक खेलकुदको आयोजनाका लागि निबेदन दिंदा पैचिङले दिएको वचनबद्धतालाई व्यवहारमा उतारेको छ।

          यी तीनवटा नयाँ भूमिगत मार्गको लम्बाई अन्ठाउन्न किलोमिटर छ भने त्यसमा तीसवटा रेल-स्टेशन छन्। नयाँ भूमिगत मार्गको संचालन भएपछि पैचिङका आठवटा भूमिगत मार्ग संचालनमा भइसकेका छन।

          पैचिङमा रहेका भूमिगत मार्गको कुल लम्बाइ दुई सय किलोमिटर छ भने त्यसका कुल स्टेशन एक सय तेइस वटा रहेका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040