china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग नगरव्दारा ओलम्पिक खेलकुद प्रतियोगिताको अवधिमा खाद्यपदार्थबारे " कले कलाई र खले खलाई" वितरण गर्ने पद्धतिको प्रयोग गर्नका साथै चौतर्फी रुपमा अनुगमन् गरिने
    (GMT+08:00) 2008-07-19 11:24:41    

          पैचिङ्ग नगरले ओलम्पिक खेलकुद प्रतियोगिताको अवधिमा खाद्यपदार्थबारे " क ले क लाई र ख ले ख लाई" वितरण गर्ने व्यवस्था लागू गर्नुका साथै चौतर्फी रुपमा अनुगन गर्ने भएको छ । यसबाट ओलम्पिक खेलकुद प्रतियोगिताको अवसरमा खाद्यपदार्थका गुण र सुरक्षाको प्रत्याभूति गर्न सकिने विश्वास गरिएको छ ।

          हाल पैचिङ्ग नगरले चीनभरि विशेष गरी ओलम्पिक खेलकुद प्रतियोगिताको अवसरमा खाद्यपदार्थ प्रदान गर्ने दुई सय छयान्नव्बे उत्पादन आधारहरुको छनौट गरेको छ। तिनीहरुले बीस जातका आठ सयभन्दा बढी खाद्यपदार्थहरु प्रदान गरिने भएका छन्। जाँचबुझ गरिएपछि अहिलेसम्मका पुगेका सबै उत्पादनहरु उचित मापदण्डमा पुगेको पनि समाचारमा जनाईएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040