china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    स छ्वानको भूकम्पपछि विदेशबाट चन्दास्वरुप प्रदान गरिएका एक अर्ब बराबरका माल-सामान पाइएको
    (GMT+08:00) 2008-07-20 19:22:28    

           चीनको स छ्वानको वन छ्वानमा भूकम्प प्रकोपपछि छङ्ग तु शहरले विदेश र हङ्गकङ्ग तथा मकाउ क्षेत्रबाट चन्दास्वरुप प्रदान गरिएका एक अर्ब चिनियाँ युआन बराबरका माल-सामान पाउनुका साथै अन्तर्राष्ट्रिय संगठन तथा भगिनी शहरबाट पठाइएको अन्ठानब्बे सान्त्वना-संदेश पनि पाएको छ। चीनको स छ्वानको सदर मुकाम छङ्ग तु शहरका विदेशी मामिला कार्यालयका प्रमुख छ्यौ हाइ मिङ्गले आज उक्त जानकारी दिनुभएको हो।

            उहाँका अनुसार, गणतन्त्र कोरियाका राष्ट्रपति लि म्योङ्ग बाक, अमेरिकी विदेश मन्त्री कन्दोलिजा राइस लगायत विदेश र हङ्गकङ्ग तथा मकाउ क्षेत्रका अधिकांश पदाधिकारीहरुले भूकम्पग्रस्त क्षेत्र गएर निरीक्षण गर्नुभएको थियो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040