आजदेखि पैचिङ्गमा "जोर र बिजोर संख्याबमोजिम मोटर-गाडी चल्ने" तथा "विभिन्न समयमा बेग्लाबेग्लै काम गर्ने"नियम लागु भएको छ। जसबाट पैचिङ्ग ओलम्पिक खेलकुद र प्यारा ओलम्पिक खेलकुदको अवधिमा यातायात तथा वायुको गुणस्तर सुनिश्चित पार्न सकिने विश्वास गरिएको छ ।
उक्त दुई नियम सेप्टेम्बर महिनाको बीस तारिखसम्म लागु हुने कुरा पनि प्राप्त समाचारमा जनाईएको छ ।
|