चीनको अर्थतन्त्र ओलम्पिक खेलकुदका कारण तल झर्न नहुने कुरा पैचिङ्ग ओलम्पिक अर्थतन्त्रको अनुसन्धान् समितिका कार्यवाहक प्रमुख छन चेनले आज पैचिङ्गमा औंल्याउनुभयो।
उहाँका अनुसार, ओलम्पिक खेलकुदले विश्वमा चीनको प्रभाव बढाएकाले ओलम्पिक खेलकुद सम्पन्न भएपछि पैचिङ्गको पर्यटन, प्रदर्शनी तथा बैकिङ्ग व्यवसाय तीव्र गतिले विकास हुनसक्ने कुरासमेत जनाईएको छ ।
|