रुसका कार्यवाहक प्रधानमन्त्री भ्लादिमिर पुटिनले पैचिङ्ग ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा भाग लिनुहुने कार्यक्रम छ।
हाल चीनको भ्रमणमा रहनुभएका रुसी परराष्ट्र मन्त्री सेर्गेई लाभ्रोभले आज पैचिङ्गमा चीनका परराष्ट्र मन्त्री यांग चे छसित वार्ता गर्नुपछि सँयुक्त रुपमा पत्रकारसँग कुराकानी गर्दै उक्त कुरा पुष्टि गर्नुभएको हो।
|