संयुक्त राष्ट्र संघका महा सचिव वान कि मुनले हिजो न्यूयोर्कमा पैचिंग ओलम्पिक रङ्गशाला र स्टेडियम उहाँले देखेको सबै रङ्गशाला र स्टेडियम मध्ये सबैभन्दा भव्य रहेको बताउनुभएको छ।
चीनको चित्रकाला एवम् कलात्मक पर्दशनीको उद्धाटन समारोहमा श्री वान कि मुनले हालै चीनको भ्रमणको अवसरमा पैचिंग ओलम्पिक खेलकुद रङ्गशाला र स्टेडियमलाई आँफुले देखेको बताउनुभयो। उहाँले ओलम्पिक खेलकुदको आयोजनाका लागि चिनियाँ जनताहरुले पूर्ण तयार गरेका छन् भन्दै चीनको स छ्वान प्रान्तमा भूकम्प गएर प्राकृतिक विपत्तिमा परेता पनि चिनियाँ जनताहरुले ओलम्पिक खेलकुदको तयारीलाई निकै मेहनत गरेका छन भन्नुभयो।
उहाँले पैचिंग ओलम्पिक खेलकुद ओलम्पिक खेलकुदको इतिहासमा सबैभन्दा सफल ओलम्पिक खेलकुद हुनेछ भन्नुभयो।
|