china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा ओलम्पिक खेलकुदसम्बन्धी विदेशी सञ्चार-माध्यमलाई सुविधा प्रदान गरिने
    (GMT+08:00) 2008-07-22 18:39:36    

            चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले आज पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पैचिङ्ग ओलम्पिक खेलकुदको अवधिमा समाचार संकलन गर्ने विदेशी सञ्चार-माध्यमहरुलाई सुविधा प्रदान दिनका लागि चीनको परराष्ट्र मन्त्रालय तथा अन्य प्रेस विभागहरुले सक्दो प्रयास गर्ने कुरा बताउनुभयो।

              पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिंदै प्रवक्ता लिउले चीनले ओलम्पिक खेलकुदमा समाचार संकलनसम्बन्धी नियमको निष्ठापूर्वक र ब्यापक रुपमा कार्यान्वयन गर्ने जानकारी पनि दिनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040