
सन् 2008 पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम आज शान तुंग प्रान्तको सदरमुकाम चि नानमा सफलताका साथ सम्पन्न भयो।

आजको कार्यक्रममा सहभागी दुई सय त्रिचालिस जना ज्योतिवाहक प्रतिनिधिले 13.5 किलोमिटरको दूरीमा पैचिङ्ग ओलम्पिक खेलकुद ज्योतिलाई घुमाउनुभएको छ।

|