china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिंग ओलिम्पिक खेलकुदसम्बन्धी सुरक्षाकार्य सञ्चालन
    (GMT+08:00) 2008-07-23 15:16:18    
           पैचिंग ओलिम्पिक खेलकुदको कार्यकारी समितिको सुरक्षा विभागका प्रमुख लिउ शाओ उले आज पैचिंगमा बोल्दै हाल पैचिंग ओलिम्पिक खेलकुदसम्बन्धी सुरक्षा कार्य चौतर्फी रुपमा सञ्चालन भइसकेको र सुरक्षा शक्ति पनि पूर्ण रुपमा बन्दोबस्त मिलाइसकेको कुरा बताउनुभयो ।

           पैचिंग ओलिम्पिक खेलकुदको मुख्य प्रेस केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा चीन सरकारले पैचिंग ओलिम्पिक खेलकुद सम्बन्धी सुरक्षा कार्यलाई उच्च महत्व दिएको र ओलिम्पिक खेलकुदसम्बन्धी सुरक्षाकार्यको निर्देशन प्रणाली सुचारु गरिएको कुरा लिउ शाओ उले बताउनुभयो ।

            उहांका अनुसार पैचिंग ओलिम्पिक खेलकुदसम्बन्धी सुरक्षाबल पुलिस , सेना आदि विभिन्न पक्षको शक्तिबाट गठन भएको हो । ओलिम्पिक खेलकुद सम्बन्धी सुरक्षा कार्यमा सहभागी हुनका लागि प्रशस्त स्वयंसेवकहरु भर्ना गरिएको कुरा पनि उहाँले बताउनुभयो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040