china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिंग ओलिम्पिक खेलकुदको अवधिमा थाइवान्‌को खेलकुद मण्डलको नामबारे
    (GMT+08:00) 2008-07-23 18:35:42    
            पैचिंग ओलिम्पिक खेलकुदको अवधिमा थाइवान्‌को खेलकुद मण्डलको नामबारे चीनको राज्य परिषद्‌को थाइवान् मामिला कार्यालयका प्रवक्ताले आज वक्तव्य प्रकाशित गर्नुभएको छ ।

           प्रवक्ताका अनुसार सन् 1979 मा अन्तर्राष्ट्रिय ओलिम्पिक समितिले "नागोया निर्णय प्रस्ताव"लाई पारित गरी अन्तर्राष्ट्रिय ओलिम्पिक समितिमा चिनियां ओलिम्पिक समितिको अधिकार पुन दिलाएको थियो । यसका साथै थाइ पैमा रहेको ओलिम्पिक समितिलाई चिनियां थाइ पै ओलिम्पिक समितिको नाममा परिवर्तन गर्ने निर्णय गरेको थियो। चीनको मुख्यभूमिले सो नामलाई चीन थाइ पै मा अनुवाद गरेको थियो र सन् 1981 मा थाइ वान् ओलिम्पिक संगठनले पनि "नागोया निर्णय प्रस्ताव"लाई स्वीकार गरेको थियो । त्यसले सो नामलाई चिनियां थाइ पै मा अनुवाद गरेको थियो । यसैले दुई किनारको फरक अनुवाद इतिहासबाट उत्पन्न भएको कुरा स्पष्ट रहेको छ ।

            सन् 1989 मा दुई किनारको ओलिम्पिक समितिका जिम्मेवार व्यक्तिले हंगकंगमा यौटा सम्झौतामा हस्ताक्षर गरी चीनको मुख्यभूमिमा चिनियां थाइ पै को अनुवादित नामको उपयोग गर्ने निकाय र परीधिलाई स्पष्ट रुपमा तोक्नुभएको थियो ।

             राज्य परिषद्‌को थाइ वान मामिला कार्यालयका प्रवक्ताले दुइ पक्षले हंग कंग सम्झौताको पालना गर्ने आव्हान गरेको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040