china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिक खेलकुदको सार्वजनिक स्वास्थ्य प्रत्याभूतिमा एकहत्तर जना स्वास्थ्य विशेषज्ञको सहभागिता
    (GMT+08:00) 2008-07-24 18:09:09    

             विभिन्न देशबाट छानिएका एकहत्तर जना स्वास्थ्य विशेषज्ञले आज प्रमाण-पत्र पाएका छन्। पैचिङ्ग ओलम्पिक खेलकुदको अवधिमा उनीहरुले ओलम्पिक खेलकुद तथा प्यारा ओलम्पिक खेलकुदसम्बन्धी सार्वजनिक स्वास्थ्य प्रत्याभूतिलाई उच्च स्तरीय प्राविधिक समर्थन दिने भएका छन्।

              प्राप्त जानकारी अनुसार, उक्त एकहत्तर जना विशेषज्ञहरुले अनुसन्धान गर्ने क्षेत्रमा खाद्यान्न, खानेपानी, सार्वजनिक स्थानको स्वास्थ्य र सरुवा रोगको प्रतिरोध तथा नियन्त्रण आदि विषयहरु पनि समावेश छन्।

               बिनाशकारी सार्वजनिक स्वास्थ्य घटना देखा परेको खण्डमा पैचिङ्ग शहरको स्वास्थ्य ब्यूरोको निर्देशन केन्द्रले पन्ध्र मिनेटभित्र ती विषेषज्ञहरुबाट गठित हुने टोलीलाई सूचना दिनेछ। विशेषज्ञ टोलीले सूचना पाएपछि एक घण्टाभित्र निर्देशन केन्द्र पुगेर तत्स्थानतर्फ प्रस्थान गर्नुपर्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040