china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ खेलाडीले प्रतियोगिता र सभ्यता दुवै उपलब्धि प्राप्त गर्ने: श्री हु चिन थाउको शुभकामना
    (GMT+08:00) 2008-07-24 09:04:03    

              चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष हु चिन थाउले हिजो पैचिङ्गमा बोल्दै चिनियाँ खेलाडीहरुले प्रतियोगिता र सभ्यता दुवै सफलता प्राप्त गर्नसक्ने विश्वास र शुभकामना व्यक्त गर्नुभएको छ।

               श्री हु चिन थाउ लगायतका नेतागणहरुले हिजै अखिल चीन खेलकुद ब्यूरोअन्तर्गत तालिम विभाग पुगी ओलम्पिक खेलकुदको तयारी कार्यको निरीक्षण गर्नुभएको छ। साथै उहाँहरुले खेलाडी, प्रशिक्षक तथा अन्य कर्मचारीहरुको ख्याल-विचार गर्नुका साथै चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको तर्फबाट उनीहरुलाई सान्त्वना पनि व्यक्त गर्नुभएको छ।

                श्री हु चिन थाउले हिजै टेबुल-टेनिस हल पुगी राष्ट्रिय महिला टेबुल-टेनिस टीमसम्बन्धी तालिमको अवस्थाबारे जानकारी लिनुभएको छ। टेबुल-टेनिस टीमका खेलाडीहरुले अरु देशका खेलाडीहरुसँग आदान-प्रदान गरेर संयुक्त प्रयासमार्फत् विश्व टेबुल-टेनिस आन्दोलनको विकासलाई सवल बनाउने आशा पनि श्री हुले व्यक्त गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040