china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अन्तर्राष्ट्रिय ओलिम्पिक समितिका उपाध्यक्षव्दारा पैचिंग ओलिम्पिक खेलकुदको तयारी कार्यको सक्रिय मूल्यांकन्
    (GMT+08:00) 2008-07-24 17:29:25    

              हाल अन्तर्राष्ट्रिय ओलिम्पिक समितिका उपाध्यक्ष चिहारु इगायाले पत्रकारसित कुराकानी गर्दै पैचिंग ओलिम्पिक खेलकुद तयारीको सक्रिय मूल्यांकन गर्नुभयो ।

                चिहारु इगायाका अनुसार ओलिम्पिक खेलकुद खालि खेलकुदको प्रतियोगिता मात्र होइन त्यसमा खेलकुदको सांस्कृति र खेलकुदको वातावरण समावेश हुन्छ । उक्त तीन विषयबाट ओलिम्पिकको सारतत्व गठन भएको छ । उत्कृष्ट खेलकुद संरचना एउटा सफल ओलिम्पिक खेलकुदको महत्वपूर्ण भाग हो भन्ने कुरा निसन्देह नै छ । पैचिंगले विश्वका मानिसहरुका सामु "चराको गुंड आकारको रंगशाला"जस्ता राम्रा वास्तुबला देखाएको छ । यो कुरा एकदमै सराहनीय रहेको छ ।

                अन्तमा चिहारु इगायाले फेरि एक पल्ट पैचिंग ओलिम्पिक खेलकुद सफल होस् भन्नु शुभकामना व्यक्त गर्नुभयो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040