चीनमा ओलम्पिक भावनाको अझ राम्रोसँग प्रचार-प्रसारका लागि पैचिङ्ग ओलम्पिक खेलकुदको संयोजन समिति, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गत प्रचार-प्रसार विभाग, शिक्षा तथा संस्कृति मन्त्रालय लगायतका एघार विभागबाट गठित चीन "ओलम्पिक घोषणा-पत्र"प्रचार-प्रसार समिति आज पैचिङ्गमा औपचारिक रुपमा स्थापित भएको छ।
सन् 1892मा फ्रान्सेली नागरिक पिरे दे कुबेर्टिनले भाषण दिंदै ओलम्पिक आन्दोलनको पुन:रुत्थान गर्ने आव्हान गर्नुभएको थियो। त्यसपछि "ओलम्पिक घोषणा-पत्र"पनि सम्पन्न भएको छ।
|