china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिंग ओलिम्पिक खेलकुदका सञ्चार-ग्राम खुलेका छन्।
    (GMT+08:00) 2008-07-25 09:50:35    
          पैचिंग ओलिम्पिक खेलकुदका दुइवटा सञ्चार - ग्राम आज बिहान खुलेका छन् । सो ग्रामले विश्वका विभिन्न ठाउंबाट आएका सात हजारजना जति दर्ता गरिएका सञ्चारकर्मीहरुको स्वागत गर्न सुरु गरेका छन् ।

           पैचिंग ओलिम्पिक खेलकुदको अवधिमा पैचिंग ओलिम्पिक खेलकुदको आयोजक समितिले दर्ता गरिएका सञ्चारकर्मीहरुका लागि दुइवटा सञ्चार ग्राम उपलव्ध गराएको छ। तीमध्ये यौटा त ओलिम्पिक पार्कको नजिक रहने हरित गृह अर्थात सञ्चार ग्राम र पैचिंग ओलिम्पिक खेलकुदको मुख्य रंगशाला "चराको गुंड आकारको रंगशाला"देखि नजिक रहेको व्ही युआन् अपार्मेन्ट सञ्चार ग्राम हुन् ।

           हरित गृह अर्थात सञ्चार ग्राम खुला गरिएपछि चीन , अमेरिका , फ्रान्स , अस्ट्रेलिया आदि मुलुकका दर्जनौं सञ्चारकर्मीहरु सो ग्राममा बस्न सुरु गरेका पहिलो खेपका पाहुनाहरु बन्नुभएको छ ।

           पैचिं‍ग ओलिम्पिक खेलकुदको अवधिमा उक्त दुइटा सञ्चार ग्रामबाहेक पैचिंगमा पैचिंगका पचासवटाभन्दा बढी तारे होटेलहरुले पनि दर्ता गरिएका सञ्चारकर्मीहरुका लागि आवास सेवा उपलव्ध गराउनेछन् ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040