china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ अन्तर्राष्ट्रिय रेडियोद्बारा पैचिङ्गमा "ओलम्पिक खेलकुदको प्रतिक्षामा रहेको म"भन्ने विदेशीहरुका लागि वकृत्वकला प्रतियोगिताको आयोजना
    (GMT+08:00) 2008-07-26 19:07:26    

              चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको प्रस्तावमा विदेशीहरुका लागि आयोजित "ओलम्पिक खेलकुदको प्रतिक्षामा रहेको म"भन्ने वकृत्व प्रतियोगिताको फाइनल आज पैचिङ्गमा भएको छ।

              त्यस वकृत्व प्रतियोगिताले चीनमा काम गरिरहेका वा पढिरहेका दुइ सय जनाभन्दा बढी विदेशी नागरिकहरुलाई आकर्षित गरेको छ। जम्मा सोह्रजना विदेशीले आजैको फाइनलमा भाग लिएका छन। आजैको फाइनलमा विदेशीहरुले चिनियाँ भाषामार्फत ओलम्पिक खेलकुदसम्बन्धी आफ्नो भावना व्यक्त गर्नुका साथै विभिन्न तरिकामार्फत पैचिङ्ग ओलम्पिक खेलकुदसम्बन्धी आफ्नो शुभेच्छा पनि व्यक्त गरेका छन।

              चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका निर्देशक वाङ्ग कङ्ग नेनले प्रतियोगितामा विजयी विदेशीहरुलाई पुरस्कार वितरण गर्नुभएको छ।

               चीन तथा पैचिङ्ग ओलम्पिक खेलकुदबारे ज्ञान प्राप्त गर्न देश र विदेशका सर्वसाधारणलाई एउटा राम्रो अवसर प्रदान गर्नका लागि चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले उक्त प्रतियोगिताको आयोजना गरेको हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040