china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योतिलाई खाइ फङ्गमा घुमाइयो
    (GMT+08:00) 2008-07-26 19:14:07    

             पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योतिलाई आज बिहान प्राचीन वंशको राजधानी अर्थात् ह नान प्रान्तको खाइ फङ्ग शहरमा सफलताका साथ घुमाइएको छ।

             

             आजैको ज्योति रिले कार्यक्रम खाइ फङ्गस्थित ह नान विश्वविद्यालयमा शुरु भएको हो। त्यस विश्वविद्यालयका प्राध्यापक वाङ्ग लि छ्युन पहिलो ज्योतिवाहक हुनुहुन्छ। ज्योति रिलेको कूल दूरी छ दशम्लब छ किलोमिटर रहेको छ। जम्मा दुइ सय आठ जना ज्योति वाहकले आजको कार्यक्रममा भाग लिएका थिए।

              

               खाइ फङ्गमा घुमाइएपछि पैचिङ्ग ओमल्पिक खेलकुदको ज्योतिलाई भोलि चीनको प्रसिद्ध ऐतिहासिक प्राचीन शहर एवम प्राचीन वंशको राजधानी लो याङ्ग शहरमा घुमाइने कार्यक्रम रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040