china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिंगबाट चालिएको अस्थायी कदमव्दारा वायुको गुणस्तरमा अरु बढी सुधार
    (GMT+08:00) 2008-07-26 19:53:43    

             जूलाईदेखि पैचिंगको वायुमा दूषित सूचि गत वर्षको उही समयको तुलनामा औसत बीस प्रतिशत घटेको देखिन्छ । वायुमा दूषित धुलोको मिश्रणको गति पनि मन्द भएको देखिन्छ ।

              पैचिंग वातावरण संरक्षण व्यूरोका उपप्रमुख तु शाउ चोंगले आज पैचिंगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वितेका बीस दिनमा पैचिंगको वायु गुण स्तरमा अरु बढी सुधार भएको कुरा उल्लेख गर्दै ओलिम्पिक खेलकुदको अवधिमा पैचिंगको वायु गुणस्तरलाई प्रत्याभूत पार्नका लागि पैचिंगबाट चालिएका अस्थायी कदमव्दारा तुलनात्मक रुपमा स्पष्ट सफलता भएको कुरा बताउनुभयो ।

             

             तु शाउ चोंगका अनुसार जूलाई एकदेखि पैचिंगले जोर र विजोर संख्या बमोजिम गाडी चल्ने , बढी दुषित हुने व्यवसाय अस्थायी रुपमा बन्द गर्ने आदि कदम चालेको छ । ती कदमहरुले र पहिले लागू गरिएका मिलीजुली तह लाउने कदमले भूमिका खेली ओलिम्पिक खेलकुदको अवधिमा पैचिंगको वायुको गुणस्तरलाई प्रत्याभूत पार्नेछन् ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040