china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    साँस्कृतिक खेलकुदसम्बन्धी प्रदर्शन तयार
    (GMT+08:00) 2008-07-28 16:43:14    
                पेइचिङ्ग ओलम्पिक खेलकुद भएका बेलामा सबै दर्शकले ‍‍प्रतियोगिता हेर्दा साँस्कृतिक खेलकुदसम्बन्धी प्रदर्शन र कार्यक्रम देख्नसक्ने भएका छन्।

               पैइचिङ्ग ओलम्पिक खेलकुद तयारीसम्बन्धी साँस्कृतिक मन्त्री च्वो तङ्ग मिङ्गले आज बोल्दै ओलम्पिक वातावरणलाई राम्रो पार्नका लागि पेइचिङ्ग ओलम्पिक खेलकुदको आयोजना गरिएको बेलामा सबै प्रतियोगिताको रंगशाला र मैदानमा चीनको गुङ्ग फू,सर्कस र नाच आदि कार्यक्रम देखाउने कुरा बताउनुभएको छ। उहाँका अनुसार,यी सबै प्रदर्शन खेल प्रतियोगिताअघि र प्रतियोगिताको बीचमा आयोजना हुनेछन्।

              श्री च्वो तङ्ग मिङ्गका अनुसार,प्रतियोगिता हुने रंगशाला र मैदानमा भएको साँस्कृतिक प्रदर्शन र कार्यक्रम बाहेक पेइचिङ्गमा अन्य चौबीस साँस्कृतिक मैदानको स्थापना गरिएका छन्। पेइचिङ्ग ओलम्पिक खेलकुद आयोजित भएको बेलामा धेरै रमाइला साँस्कृतिक कार्यक्रम साँस्कृतिक मैदानमा आयोजना गरिने छन्। जसबाट विदेशीहरुले पेइचिङ्गमा बसेर चीनका विभिन्न क्षेत्रका सँस्कृतिबारे जानकारी लिनसक्ने विश्वास गरिएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040