china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिक पवित्र ज्योतिको रिले कार्यक्रम आन याङ्गमा सम्पन्न
    (GMT+08:00) 2008-07-28 10:57:38    
               आज अगष्ट 28 तारिख बिहान पेइचिंग ओलम्पिक पवित्र ज्योतिको रिले कार्यक्रम ह नान प्रान्तको आन याङ्ग शहरमा सम्पन्न भयो।

               आन याङ्गमा आयोजित 5.91 किलोमिटरको दूरीमा भएको उक्त रिले कार्यक्रममा कूल दुई सय आठ जना ज्योतिवाहकहरुले भाग लिएका थिए।

              ह नान प्रान्तमा आयोजित ज्योति रिले कार्यक्रममा आन याङ्ग अन्तिम स्थल हो । भोलिदेखि तेईस तारिखसम्म पवित्र ज्योति रिले कार्यक्रम ह पै प्रान्तमा जारी रहने कुरा समाचारमा जनाईएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040