china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पारा ओलम्पिक खेलकुद 2008 का सम्पूर्ण पदकहरु पैचिङमा पुर्‍याइए
    (GMT+08:00) 2008-07-28 18:40:30    

           पारा ओलम्पिक खेलकुद 2008 का सम्पूर्ण पदकहरु आज सुरक्षित रुपमा पैचिङमा पुर्‍याइएको छ। पैचिङ ओलम्पिक संयोजन समितिले तिनीहरुलाई भण्डार गरिसकेको जनाएको छ ।

          पदकको डिजाइन गर्ने संस्थाका अनुसार, पैचिङ 2008 पारा ओलम्पिक खेलकुद तथा पैचिङ ओलम्पिक खेलकुदका सम्पूर्ण पदकहरु सुन तथा जेदबाट बनाइएको हो। दृष्टिविहीन खेलाडीलाई पदक छुट्याउने सुविधा दिनका लागि पारा ओलम्पिक खेलकुद 2008 का पदकहरुमा ब्रेल लिपिमा पनि लेखिएको छ।

          पारा ओलम्पिक खेलकुद 2008 सेप्टेम्बर छ देखि सत्र तारिखसम्म पैचिङमा आयोजना हुने कार्यक्रम रहेको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040