china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिता ऐतिहासिक हुने कुरा सिंगापुरको " ल्यान ह चाउ पो" अखवारव्दारा व्यक्त
    (GMT+08:00) 2008-07-29 15:27:37    

            सिंगापुरको " ल्यान ह चाउ पो" अखवारले आज चीनसम्बन्धी वर्तमान् विश्वको अनुसन्धान केन्द्रका प्राध्यापक यु ओव्दारा लेखिएको एक लेख प्रकाशित गरेको छ। त्यस लेखमा पैचिङ्ग ओलम्पिक खेलकुदले ओलम्पिक खेलकुदको सिद्धान्त र भावनाको विकास गरी चीनको विशिष्टता र आफ्नो विशेषतायुक्त उज्यालोपन देखाउँदै आएकोले त्यसलाई मानव जातिको इतिहासमा लेखिदिने छ भनी बताईएको छ ।

            उक्त लेखमा केही दिनपछि विश्वआर्कषित उनान्त्तीसौं ओलम्पिक खेलकुद प्रतियोगिता शान्तिपूर्ण, मैत्रीपूर्ण र प्रगतिशील धुनमा पैचिङ्गमा भव्यतासाथ शुरुहुने तथा चीन सरकार र चिनियाँ जनताले आफ्नो कार्यभार सात वर्षसम्म निरन्तर काम गरी पूरा गरेका छन् भन्ने कुरा पनि जनाईएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040