china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    वायु गुणस्तरसम्बन्धी समस्याले पैचिङ ओलम्पिक खेलकुदका केही प्रतियोगिताहरुको आयोजना समय परिवर्तन हुने सम्भावना कम
    (GMT+08:00) 2008-07-29 16:04:11    

             अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका कार्यकारी प्रमुख गिलबर्ट फेलिले आज पैचिङमा बोल्दै पैचिङको वायु- गुणस्तर बाहिरी क्षेत्रको अनुमानभन्दा राम्रो छ र वायुको गुणस्तरसम्बन्धी समस्याको कारण पैचिङ ओलम्पिक खेलकुदका केही प्रतियोगिताहरुको आयोजना समय परिवर्तन गर्ने सम्भावना कम रहेको कुरा बताउँनुभयो।

             गत साता पैचिङमा निरन्तर रुपमा कुइलो देखापरेको छ। त्यसप्रति केही विदेशी संचार माध्यमले पैचिङको वायुको प्रदुषण समस्या यथावत रुपमा गम्भीर रहेको समाचारले जनाएका छन्। त्यसप्रति श्री फेलिले वायु गुणस्तरको अनुगमन गर्दा वैज्ञानिक तथ्यांकको प्रयोग गर्नुपर्ने कुरा बताउँनुभयो। तथापि उहाँले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पैचिङको वायुगुणस्तरलाई निरन्तर रुपमा ध्यान दिनुका साथै अनुगमनको परिणामस्वरुप सम्बन्धित विषयमा निर्णय गर्ने कुरामा जोड दिनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040