
हाल फ्रान्सेली सञ्चार माध्यम पैचिङ्ग नगरले फ्रान्सेली पूंजीव्दारा संचालित परियोजना बारेमा जाँचबुझ र अनुमोदनलाई बन्द गरेको भन्ने समाचार सत्य नभएको कुरा चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ च्यान छाउले आज बताउँनुभयो । पैचिङ्ग नगरले सधैं नै सामान्य रुपमा फ्रान्सेली पूंजीव्दारा संचालित परियोजना बारेमा जाँचबुझ र अनुमोदन गर्दै आएको कुरा बताउँनुभयो ।
उहाँले चीनको परराष्ट्र मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारबाट सोधिएको एक प्रश्नको उत्तरमा उक्त कुरा बताउँनुभएको हो।
|