china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनव्दारा कडाइसाथ ओलम्पिक खेलकुद प्रतियोगिताको बौद्धिक सम्पत्तिको अधिकारको संरक्षण गरिने
    (GMT+08:00) 2008-07-29 19:08:04    

             चिनियाँ राष्ट्रिय बौद्धिक सम्पत्ति अधिकार व्यूरोको ऐन विभागका प्रमुख एवम् प्रेस-प्रवक्ता इन सिन थ्यानले आज पैचिङ्ग अन्तर्राष्ट्रिय सूचना केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चीनले कडाइकासाथ ओलम्पिक खेलकुद प्रतियोगिताको बौद्धिक सम्पत्तिको अधिकारको संरक्षण गर्ने कुरा बताउँनु भएको छ।

             उहाँकाअनुसार ओलम्पिक खेलकुदको चिन्हको संरक्षण गर्न, उक्त चिन्हका सर्वाधिकारीका वैधानिक हक-अधिकार र हितको प्रत्याभूति गर्न एवम् ओलम्पिक खेलकुद प्रतियोगिताको इज्जतको संरक्षण गर्नका लागि चीन सरकारले " ओलम्पिक खेलकुद प्रतियोगिताको चिन्हको संरक्षण नियम" सार्वजतिक गरी लागु गर्दै आएको छ। यो ओलम्पिक खेलकुद प्रतियोगिताको बौद्धिक सम्पत्तिको हक-अधिकारको संरक्षण गर्न चीनले चालेको शक्तिशाली कदम हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040