china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन र अमेरिकाबीच खाद्य पदार्थको सुरक्षाको अनुगमनसम्बन्धी सहयोगल सबल पारिने
    (GMT+08:00) 2008-07-29 19:10:52    

             चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीन र अमेरिकाबीच खाद्य पदार्थको सुरक्षाको अनुगमनसम्बन्धी सहयोगलाई सबल पार्नका लागि दुई पक्षबीच अझ बढी आदान-प्रदान आवश्यक रहेको कुरा बताउँनुभयो।

             प्राप्त समाचारअनुसार, अमेरिकी खाद्य पदार्थ तथा औषधि मन्त्रालयले हाल चिनियाँ खाद्य पदार्थको सुरक्षाको अनुगमन सबल पार्नका लागि शांगहाई, पैचिङ तथा क्वांग चौमा त्यसको शाखा कार्यालय खोल्ने योजना गरेको छ।

             पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिंदै प्रवक्ता लिउ चेन छाउले चीन सरकारले खाद्य पदार्थको सुरक्षालाई उच्च महत्व दिएको कुरा बताउँनुभयो। खाद्यपदार्थको सुरक्षालाई प्रत्याभूति दिने पक्षमा सम्बन्धित मुलुकहरुसँगको सहयोगलाई सबल पार्न चीन इच्छुक रहेको कुरा पनि उहाँले बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040