china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    इराकी खेलाडीलाई पैचिङ्ग ओलम्पिक खेलकुदमा भाग लिन अनुमति
    (GMT+08:00) 2008-07-30 09:04:03    

              अन्तर्राष्ट्रिय ओलम्पिक समितिले हिजो स्वीजर्ल्याण्डको लावसानस्थित आफ्नो प्रधानकार्यालयबाट एउटा वक्तव्य प्रकाशित गरी इराकी खेलाडीलाई पैचिङ्ग ओलम्पिक खेलकुदमा भाग लिन पुनः छूट दिने घोषणा गरेको छ।

              उक्त वक्तव्य अनुसार अन्तर्राष्ट्रिय ओलम्पिक समिति र त्यहाँको भ्रमणमा रहेको इराकको सरकारी प्रतिनिधि मण्डलबीच एउटा सम्झौता सम्पन्न भयो। यस सम्झौतामा इराकलाई एउटा अस्थायी स्वतन्त्र ओलम्पिक खेलकुद समितिको गठन गर्ने र यस वर्षको नोभेम्बरको अन्तअघि औपचारिक ओलम्पिक समितिको गठन गर्नुपर्ने प्रस्ताव प्रस्तुत गरिएको छ।

             अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष ज्याक रोगेले आफ्ना खेलाडीको हितका लागि इराक सरकारले गरेको प्रयासको प्रशंसा गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040