आज जुलाई तीस् तारिखको बिहान ह पै प्रान्तको छिन ह्वाङ्ग ताउ शहरमा आयोजित ज्योति रिले कार्यक्रम सम्पन्न भयो।

छिन ह्वाङ्ग ताउमा आयोजित ज्योति रिले कार्यक्रम आज बिहान आठ बजेतिर लामो पर्खाल वा ग्रेटवाल र समुद्र जोडिएको शान ह्वाइ क्वानको लाउ लुङ्ग थौ नामक पर्यटकीय क्षेत्रमा शुरु भएको छ।

भोलि पवित्र ज्योति रिले कार्यक्रम ह पै प्रान्तको थाङ्ग शान शहरमा जारी रहने छ।
|